Logo

कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु, आजै एमसीसी टेबुल हुने



काठमाडौं, ८ फागुन । कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा एमालेबाहेक अरु दलका प्रतिनिधिहरु सहभागी छन्

। आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल हुने भएको छ ।

आज विहान बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले एमसीसी सदनमा टेबुल गराउन सहमति गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्