पूर्व ‘बाल लडाकु’ लेनिन बिष्टद्वारा प्रचण्डलाई अमेरिकाले युद्ध अपराधमा हेग लाने टिप्पणी

काठमाडौं, ९ फागुन । माओवादीका पूर्व ‘बाल लडाकु’ लनिन बिष्टले एमसीसी पास नगरे नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकाले युद्ध अपराधमा हेग लाने टिप्पणी गरेका छन् । उनले प्रचण्डले गम्भीर चुनोती झेल्नुपर्ने समेत बताएका छन् । सामाजिक सञ्जालमार्फत् माओवादीका पूर्व ‘लडाकु’ बिष्टले युद्ध अपराधमा हेग लगिने र प्रचण्डलाई नेपाली जनता सामु बदनाम हुने बताए … Continue reading पूर्व ‘बाल लडाकु’ लेनिन बिष्टद्वारा प्रचण्डलाई अमेरिकाले युद्ध अपराधमा हेग लाने टिप्पणी