Logo

स्थानीय तहका प्रतिनिधिले ५ वर्ष काम गर्न पाउनुपर्ने मागसहित दायर रिटमा सुनुवाई हुँदै



काठमाडौं, १० फागुन । स्थानीय तहका प्रतिनिधिहरुले पुरै पाँच वर्ष काम गर्न पाउनुपर्ने माग राख्दै सर्वाेच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुँदैछ ।

महोत्तरीको भंगाहा नगरपालिकाका मेयर सञ्जिव कुमार साहले पुरै पाँच वर्ष काम गर्न पाउनुपर्ने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । आज प्रारम्भिक सुनुवाई हुँदैछ । आगामी बैशाख ३० गतेका लागि सरकारले स्थानीय तहका निर्वाचनको मिति घोषणा गरेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्