काठमाडौं, १० फागुन । अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध रिट सर्वोच्च अदालत प्रसाशनले दरपीठ गरेको छ ।
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले एमसीसीका केही प्रावधान नेपालको हितमा नभएको र सार्वभौमिकताविरुद्ध भएको भन्दै दिएको रिटमा सर्वोच्चले नीतिगत विषयमा अदालतमा प्रवेश गराउन नमिल्ने भन्दै दरपिठ गरेको हो ।
भण्डारीले अब दरपीठविरुद्ध अर्को निवेदन दिने भएका छन् ।