Logo

भोलि कार्यव्यवस्था समितिको बैठक बस्ने



काठमाडौँ, ११ फागुन । भोलि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ । भोलिका लागि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ त्यो भन्दा अघि सभामुख सापकोटाले परामर्श समितिको बैठक बोलाएका हुन् ।

बिहीबारको बैठकमा सरकारले आइतबार टेबुल गरेको एमसीसी सम्झौता संसद्मा छलफलका लागि पेस गर्ने कार्यसूची छ ।



प्रतिक्रिया दिनुहोस्