Logo

नेपाली युवा ईन्जिनियर पुस्तम राउतलाई गूगलले दियो ६ लाखको पुरस्कार



काठमाडौं, ११ फागुन । नेपाली युवा मेकानिकल (साइन्स) ईञ्जिनियर पुस्तम राउतलाई गूगलले करिब ६ लाख रुपैयाँको पुरस्कार प्रदान गरेको छ ।

राउतले एन्ड्रोइड इकोसिस्टमको सुरक्षामा पुर्याएको योगदानको लागि गूगलले उक्त रिवार्डको साथै उनको नाम हॉल ऑफ फेममा सुचीकृत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्