काठमाडौं, १२ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत तेस्रो स्थानका लागि जारी खेलमा ओमानले नेपाललाई ८८ रनको सामान्य लक्ष्य दिएको छ ।
अल अमेरात क्रिकेट मैदानमा ओमानले टस जितेर ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको हुँदै ८७ रन बनाएको हो ।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक तिन विकेट लिए ।