Logo

आजको लागि यस्तो छ विदेशीमुद्रा विनिमयदर



काठमाडौं, १३ फागुन । आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ७५ पैसा विक्रिदर १२१ रुपैयाँ ३५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३५ रुपैयाँ १६ पैसा र विक्रिदर १३५ रुपैयाँ ८३ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ६३ पैसा र विक्रिदर ८७ रुपैयाँ ६ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्