Logo

आजको लागि यस्तो छ विदेशीमुद्रा विनिमयदर



काठमाडौं, १८ फागुन । आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ २५ पैसा र विक्रिदर १२० रुपैयाँ ८५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३४ रुपैयाँ ४८ पैसा र विक्रिदर १३५ रुपैयाँ १५ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ३९ पैसा र विक्रिदर ८७ रुपैयाँ ८२ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्