Logo

नेपाली कांग्रेस तनहुँको विशेष सल्लाहकारमा गुरुङ मनोनित



काठमाडौं, १८ फागुन । नेपाली कांग्रेस तनहुँको विशेष सल्लाहकारमा महाधिवेशन प्रतिनिधि रेशम गुरुङ मनोनित भएका छन् । कांग्रेस तनहुँको गत फागुन १ गते बसेको बैठकले पुर्व जिल्ला कोषाध्यक्ष समेत रहेका गुरुङलाई बिशेष सल्लाहकार पदमा मनोनयन गरेको हो ।

जिल्ला सभापति जीत बहादुर आलेद्धारा हस्ताक्षर गरिएको मनोनयन पत्रमा पार्टी संगठनलाई सृदृढ एवं लोकप्रिय बनाउन उचित राय परामर्श पाउने विश्वास लिएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्