काठमाडौं, २२ फागुन । आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ५६ पैसा र विििक्रदर १२२ रुपैयाँ १६ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युराको खरिददर १३३ रुपैयाँ ९२ पैसा र विक्रिदर १३४ रुपैयाँ ५८ पैसा रहेको छ । यसैगरी, स्विस फ्रान्स एकको खरिददर १३२ रुपैयाँ ३५ पैसा र विक्रिदर १३३ रुपैयाँ रहेको बैंकले जनाएको छ ।