Logo

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर



काठमाडौं, ४ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ९८ पैसा र विक्रिदर १२१ रुपैयाँ ५८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ५१ पैसा र विक्रिदर १३४ रुपैयाँ १८ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ६१ पैसा र विक्रिदर ८९ रुपैयाँ ५ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्