Logo

२०७९ सालमा ४४ दिनसम्म बैंकका कर्मचारीले विदा पाउने (विदाको सूचीसहित)



काठमाडौं, ८ चैत्र । बैंक वित्तीय संस्थाका कर्मचारीहरुले शनिवार बाहेक नयाँ वर्ष २०७९ सालमा अधिकतम ४४ दिनसम्म विदा पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले २०७९ सालको लागि जारी गरेको चाडपर्व विदा अनुसार सबैभन्दा लामो विदा दैशमा ६ दिनसम्म कर्मचारीहरुले बिदा पाउने भएका छन् । त्यस्तै, र तिहारमा ५ दिनसम्म बिदा पाउने भएका छन् ।

दशैको लागि असोज १६ गतेदेखि २१ गतेसम्म विदा पाउने भएका छन् । कार्तिक ७ गतेदेखि ११ गतेसम्म बैंकिङ कर्मचारीहरुले तिहारको लागि विदा पाउने छन् ।

 



प्रतिक्रिया दिनुहोस्