Logo

प्रधानमन्त्रीको कार्यभार गृहमन्त्री खाँणलाई



काठमाडौं, १८ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवा आज भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।

प्रधानमन्त्रीको कार्यभार गृहमन्त्री बालकृष्ण खाँणले प्राप्त गरेका हुन् । तीन दिने भारत भ्रमणको क्रममा रहेकोले प्रधानमन्त्री देउवाले सम्हाल्दै आएको दैनिक जिम्मेवारीको कार्यभार खाँणलाई सुम्पिएको हो ।

देउवाको सिफारीसमा खाँणलाई उक्त जिम्मेवारी दिइएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्