काठमाडौं, १९ बैशाख । आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ९९ पैसा र विक्रिदर १२२ रुपैयाँ ५९ पैसा रहेको छ ।
राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १२८ रुपैयाँ ६० पैसा र विक्रिदर १२९ रुपैयाँ २३ पैसा रहेको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ १७ पैसा र विक्रिदर ८६ रुपैयाँ ६० पैसा रहेको बैंकले जनाएको छ ।