Logo

हेमाले दिइन् पति धर्मेन्द्रलाई ४२औं वर्षगाँठको शुभकामना



एजेन्सी, १९ बैशाख । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र अस्पतालबाट डिस्चाजै भएका छन् । ८६ वर्षीय अभिनेता धर्मेन्द्रलाई स्वास्थ्यमा समस्या देखिएपछि मुम्बईको एक निजी अस्पताल भर्ना गरिएको थियो ।

रिपोर्टका अनुसार उनलाई आईसीयूमा राखिएको थियो तर हाल उनी अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् । स्वदेश तथा विदेशमा भारतीय सिनेमाको झण्डा फहराउने सत्यजित रेको आज १०१औँ जन्मजयन्ती हो ।

बलिउडकी ड्रीम गर्ल हेमा मालिनी र उनका पति धर्मेन्द्रले सोमबार आफ्नो ४२औँ वैवाहिक वार्षिकोत्सव मनाइरहेका छन् । यस अवसरमा, अभिनेत्री तथा राजनीतिज्ञले आफ्नो आधिकारिक ट्विटरमा एक तस्वीर र पोस्ट साझा गरेरे विवाह वार्षिकोत्सवको शुभकामना दिइन् ।



प्रतिक्रिया दिनुहोस्