राष्ट्रिय सभागृहमा नमूना मतदान (फोटोफिचर)

काठमाडौं, २४ बैशाख । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन हुँदैछ । देशव्यापी रुपमा आयोगले निर्वाचनको लागि आवश्यक काम गरिरहेको छ । आज (शनिबार) काठमाडौंको राष्ट्रिय सभागृहमा नमुना मतदान गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले जनाएअनुसार काठमाडौं महानगरपालिकामा मतदानको समयमा कुनै पनि समस्या नआउन् भनेर तयारीस्वरुप आज नमुना मतदान गराइएको हो । सो … Continue reading राष्ट्रिय सभागृहमा नमूना मतदान (फोटोफिचर)