Logo

दिउँसो मिठाइ खाएपछि माओवादीका उम्मेदवारहरु बिरामी



वीरगञ्ज, २५ बैशाख । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का सर्लाहीका दुई उम्मेदवारहरु बिरामी परेका छन् ।

हरिवन नगरपालिका–११ का वडाध्यक्ष र सदस्य पदमा उम्मेदवारी दिएका दुई जनालाई उपचारका लागि वीरगञ्ज पठाइएको हो ।

उनीहरु १ बजेतिर मिठाई खाएपछि बिरामी परेका थिए । मिठाईमा के थियो त्यसको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्