काठमाडौं, २६ बैशाख । आज एक अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ७७ पैसा र विक्रिदर १२३ रुपैयाँ ३७ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १२९ रुपैयाँ ५६ पैसा र विक्रिदर १३० रुपैयाँ १९ पैसा रहेको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ९० पैसा र विक्रिदर ८७ रुपैयाँ ३२ पैसा रहेको बैंकले जनाएको छ ।