Logo

आजको लागि यस्तो छ विदेशी मुद्रा विनिमयदर



काठमाडौं, ११ जेठ । आज एक अमेरिकी डलरको खरिददर १२३ रुपैयाँ ८४ पैसा र विक्रिदर १२४ रुपैयाँ ४४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३२ रुपैयाँ ६५ पैसा र विक्रिदर १३३ रुपैयाँ २९ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ७० पैसा र विक्रिदर ८८ रुपैयाँ १२ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्