Logo

सिंहदरबारबाट सुरु गरी आगामी वर्षभित्र देशभरका सरकारी कार्यालयमा ग्याँस विस्थापित गरिने



काठमाडौं, १५ जेठ । सरकारले आगामी वर्षभित्र देशभरका सरकारी कार्यालयबाट खाना पकाउने ग्याँसलाई विस्थापित गर्ने घोषणा गरेको छ । सिंहदरबारबाट सुरु गरी देशव्यापी रुपमा ग्याँस विस्थापित गरिने अर्थमन्त्री जर्नादन शर्माले बताए ।

ग्याँसको साटो विद्युतबाट खाना पकाउने वातावरण बनाइने उनले बताए । योसँगै सरकारले घरायसी प्रायोजनका लागि विद्युत महशुल घटाउने संकेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्