Logo

आजको लागि यस्तो छ डलरको भाउ



काठमाडौं, १९ जेठ । आज एक अमेरिकी डलरको खरिददर १२३ रुपैयाँ ७४ पैसा र विक्रिदर १२४ रुपैयाँ ३४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १३२ रुपैयाँ ७२ पैसा र विक्रिदर १३३ रुपैयाँ ३७ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ १ पैसा र विक्रिदर ८९ रुपैयाँ ४४ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्