काठमाडौं, २२ जेठ । आज एक अमेरिकी डलरको खरिददर १२३ रुपैयाँ ९० पैसा र विक्रिदर १२४ रुपैयाँ ५० पैसा रहेको छ ।
त्यस्तै, युरोपियन युरोको खरिददर १३३ रुपैयाँ ११ पैसा र विक्रिदर १३३ रुपैयाँ ७५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी, क्यानेडियन डलरको खरिददर ९८ रुपैयाँ ६१ पैसा र विक्रिदर ९९ रुपैयाँ ९ पैसा रहेको छ ।