काठमार्डौ, २३ जेठ । काठमाडौंको फर्पिङमा सोमबार दुई जनाको शव फेला परेको छ ।
अन्दाजी २२/२३ वर्ष उमेरका युवा–यवतीको शव फेला परेको प्रहरीले जनाएको छ ।
मृतकको अहिलेसम्म सनाखत भने हुन सकेको छैन् । घटनास्थल नजिकै औषधीको बट्टासमेत फेला परेको छ ।
तर उनीहरुको परिचय र मृत्युको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।