काठमाडौं, २४ जेठ । आज एक अमेरिकी डलरको खरिददर १२३ रुपैयाँ ९२ पैसा र विक्रिदर १२४ रुपैयाँ ५२ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार युरोपियन युरोको खरिददर १३२ रुपैयाँ ९२ पैसा र विक्रिदर १३३ रुपैयाँ ५७ पैसा रहेको छ ।
त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ४६ पैसा र विक्रिदर ८९ रुपैयाँ ९० पैसा रहेको बैंकले जनाएको छ।