काठमाडौं, २६ जेठ । आज एक अमेरिकी डलरको खरिददर १२४ रुपैयाँ ८ पैसा र विक्रिदर १२४ रुपैयाँ ६८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३३ रुपैयाँ १९ पैसा र विक्रिदर १३३ रुपैयाँ ८३ पैसा रहेको छ ।
यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९८ रुपैयाँ ९५ र विक्रिदर ९९ रुपैयाँ ४३ पैसा रहेको बैंकले जनाएको छ।