काठमाडौं, १ असार । आज एक अमेरिकी डलरको खरिददर १२४ रुपैयाँ ४८ पैसा र विक्रिदर १२५ रुपैयाँ ८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार युरोपियन युरोको खरिददर १२९ रुपैयाँ ९३ पैसा र विक्रिदर १३० रुपैयाँ ५६ पैसा रहेको छ ।
यसैगरी, आज एक साउदी अरेबियन रियलको खरिददर ३३ रुपैयाँ १८ पैसा र विक्रिदर ३३ रुपैयाँ ३४ रहेको बैंकले जनाएको छ ।