काठमाडौं, ३ असार । आज एक अमेरिकी डलरको खरिददर १२४ रुपैयाँ ६२ पैसा र विक्रिदर १२५ रुपैयाँ २२ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरोको खरिददर १२९ रुपैयाँ ५३ पैसा र विक्रिदर १३० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ७७ पैसा र विक्रिदर ८७ रुपैयाँ १९ पैसा रहेको बैंकले जनाएको छ।