Logo

मन्त्रीहरु फिर्ता बोलाउने तयारीमा जसपा



काठमाडौं, १७ असार । जनता समाजवादी पार्टी (जसपा)ले सरकारबाट मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरिरहेको छ ।

पुराना मन्त्रीहरुलाई बोलाएर नयाँलाई केन्द्र सरकारमा पठाउने तयारी गरिरहेको स्रोतले जनाएको छ ।

जसपाको तर्फबाट अहिले सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादव, भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव, वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद छन् ।

 



प्रतिक्रिया दिनुहोस्