Logo

आजको लागि यस्तो छ विदेशीमुद्रा विनिमयदर



काठमाडौं, १९ असार । आज एक अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ १८ पैसा र विक्रिदर १२६ रुपैयाँ ७८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार युरोपियन युरोको खरिददर १३१ रुपैयाँ ९० पैसा र विक्रिदर १३२ रुपैयाँ ५२ पैसा रहेको छ ।

त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ७६ पैसा र विक्रिदर ८६ रुपैयाँ १७ पैसा रहेको बैंकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्