काठमाडौं, २१ असार । आज एक अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ३ पैसा र विक्रिदर १२६ रुपैयाँ ६३ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार युरोपियन युरोको खरिददर १३१ रुपैयाँ ७० पैसा र विक्रिदर १३२ रुपैयाँ ३३ पैसा रहेको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ७७ पैसा र विक्रिदर ८७ रुपैयाँ १८ पैसा रहेको बैंकले जनाएको छ।