काठमाडौं, २९ असार । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ६ पैसा र विक्रिदर १२७ रुपैयाँ ६६ पैसा रहेको छ ।
यसैगरी, युरोपियन युरो एकको खरिददर १२७ रुपैयाँ २३ पैसा र विक्रिदर १२७ रुपैयाँ ८३ पैसा रहेको छ ।
त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ४८ पैसा र विक्रिदर ८५ रुपैयाँ ८८ पैसा रहेको बैंकले जनाएको छ ।