Logo

संक्रमणकालीन न्यायसम्बन्धि विधेयकमा सत्ता गठबन्धनको सहमति



काठमाडौं, ३१ असार । सत्तारुढ पाँच दलिय गठबन्धनबीच संक्रमणकालीन न्यायसम्बन्धि विधेयकमा सहमति जुटेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकबाट संक्रमणकालीन न्यायसम्बन्धि विधेयकमा सहमति ज्टेको हो ।

आजै मन्त्रिपरिषदको बैठक बस्नेछ । गठबन्धनमा सहमति जुटेसँगै उक्त विधेयक आजै मन्त्रिपरिषदबाट पारित गर्ने तयारी गरिएको स्रोतले जनाएको छ । File Photo 



प्रतिक्रिया दिनुहोस्