काठमाडौं, २ साउन । आज एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ५१ पैसा र विक्रिदर १२८ रुपैयाँ ११ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १२८ रुपैयाँ ६४ पैसा र विक्रिदर १२९ रुपैयाँ २५ पैसा रहेको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ६३ पैसा र विक्रिदर ८७ रुपैयाँ ४ पैसा रहेको बैंकले जनाएको छ ।