Logo

डलरको भाउ आज कति



काठमाडौं, ४ साउन । आज एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ६१ पैसा र विक्रिदर १२८ रुपैयाँ २१ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३० रुपैयाँ ८६ पैसा र विक्रिदर १३१ रुपैयाँ ४७ पैसा रहेको छ ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १ पैसा र विक्रिदर ८८ रुपैयाँ ४२ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्