Logo

आज सामान्य अंकले घट्यो नेप्से



काठमाडौं, ५ साउन । साताको कारोबारको पाँचौ दिन शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसुचक ५ दशमलव ८७ अंकले घटेर २०४४ दशमलव ७२ विन्दुमा थामिएको हो ।

त्यस्तै, शेयर बजारमापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ८६ अंकले घटेर ३९१ दबमलव ६४ विन्दुमा थामिएको हो ।

नेप्सेको अनुुसार आज २२५ कम्पनीको १ अर्ब ६४ करोड २६ लाख ४८ हजार ५८७ रुपैयाँ बराबरको ३९ लाख ८ हजार ३९५ कित्ता शेयर किनबेच भएको छ ।



प्रतिक्रिया दिनुहोस्