Logo

आज विदेशी मुद्रा कतिमा साट्न पाइन्छ



काठमाडौं, ८ साउन । आज एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ४८ पैसा र विक्रिदर १२८ रुपैयाँ ८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १२९ रुपैयाँ ४२ पैसा र विक्रिदर १३० रुपैयाँ ३ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १९ पैसा र विक्रिदर ८८ रुपैयाँ ६१ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्