काठमाडौं, ९ साउन । नेपाल राष्ट्र बैंकको अनुसार एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ४८ पैसा र विक्रिदर १२८ रुपैयाँ ८ पैसा रहेको छ ।
त्यस्तै, युरोपियन युरोको खरिददर १३० रुपैयाँ १८ पैसा र विक्रिदर १३० रुपैयाँ ८० पैसा रहेको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ २९ पैसा र विक्रिदर ८८ रुपैयाँ ७१ पैसा रहेको बैंकले जनाएको छ ।