Logo

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर



काठमाडौं, १७ साउन । आज एक अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ १४ पैसा र विक्रिदर १२६ रुपैयाँ ७४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १२९ रुपैयाँ ४१ पैसा र विक्रिदर १३० रुपैयाँ २ पैसा रहेको छ ।

यसैगरी, एक क्यानेडिन डलर एकको खरिददर ८८ रुपैयाँ ८८ पैसा र विक्रिदर ८९ रुपैयाँ ३० पैसा रहेको बैंकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्