Logo

नारायणगढ–मुग्लिन सडक दुईतर्फी बन्द



काठमाडौं, १७ साउन । सोमबार रातिदेखि गएको पहिरोको कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

नारायणगढबाट मुग्लिन तर्फ ८ किलो मिटरमा रहेको केराबारी भन्ने स्थानमा पहिरो गएपछि दुईतर्फी बाटो अबरुद्ध भएको बाग्मती प्रदेश ट्राफिक कार्यालय रामनगरले जनाएको छ ।

अहिले पहिरो हटाएर अबरुद्ध सडक सुचारु गर्ने प्रयास भइरहेको छ । File Photo



प्रतिक्रिया दिनुहोस्