Logo

आजको लागि यस्तो छ डलरको भाउ



काठमाडौं, १८ साउन । नेपाल राष्ट्र बैंकको अनुसार एक अमेरिकी डलरको खरिददर १२५ रुपैयाँ ६५ पैसा र विक्रिदर १२६ रुपैयाँ २५ पैसा रहेको छ ।

यसैगरी, युरोपियन युरो एकको खरिददर १२८ रुपैयाँ ६० पैसा र विक्रिदर १२९ रुपैयाँ २२ पैसा रहेको छ ।

त्यस्तै, आज एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ६ पैसा र विक्रिदर ८७ रुपैयाँ ४७ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्