काठमाडौं, १५ भदौ । नेपाल राष्ट्र बैंकको अनुसार अमेरिकी डलर एकको खरिददर १२६ रुपैयाँ ८३ पैसा र विक्रिदर १२७ रुपैयाँ ४३ पैसा रहेको छ ।
यसैगरी, एक युरोपियन युरोको खरिददर १२७ रुपैयाँ ३६ पैसा र विक्रिदर १२७ रुपैयाँ ९७ पैसा रहेको छ।
एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ६ पैसा र विक्रिदर ८८ रुपैयाँ ४७ पैसा रहेको बैंकले जनाएको छ ।