Logo

चोलेन्द्र शमशेरसँग बयान लिन सुरु (फोटोफिचर)



काठमाडौं, १५ भदौ । संसदको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग बयान लिन सुरु गरेको छ ।

समितिलाई बयान दिन राणा सिहंदरबार पुगेका थिए ।
गत फागुनमा सत्तारुढ दलका सांसदले राणाबिरुद्ध महाभियोग दर्ता गरेका थिए ।

राणाविरुद्ध अध्ययन गर्न ११ सदस्यीय समितिको गठन गरिएको छ । जसमा एकवाल मियाँ, मीनबहादुर विश्वकर्मा, लालबाबु पण्डितलगायतका नेताहरु रहेका छन् । Photo : Mukunda Kalikote

 



प्रतिक्रिया दिनुहोस्