काठमाडौं, १६ भदौ । नेपाली कांग्रेस रौतहटले मोहम्मद अफताव आलमलाई आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागि उम्मेद्धवार बनाउन नाम सिफारिश गरेको छ ।
कांग्रेस रौतहट क्षेत्र नम्बर –२ समितिले आलमलाई मात्रै उम्मेद्धवार बनाउनेगरि नाम सिफारिश गरेको छ ।
आलम जिउँदो मान्छेलाई ईंटाभट्टामा मान्छे पोलेको आरोपमा जेलमा छन् ।