Logo

विदेशी मुद्राको सटहीदर आज कति



काठमाडौं, २८ भदो । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ९४ पैसा र विक्रिदर १२७ रुपैयाँ ५४ पैसा रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिददर १२८ रुपैयाँ ७७ पैसा र विक्रिदर १२९ रुपैयाँ ३८ पैसा रहेको छ ।
यसैगरी, मंगलबार क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ६७ पैसा र विक्रिदर ९८ रुपैयाँ १३ पैसा रहेको बैंकले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्