काठमाडौं, २९ भदौ । आज एक अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ३४ पैसा र विक्रिदर १२६ रुपैयाँ ९४ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १२८ रुपैयाँ ५९ पैसा र विक्रिदर १२९ रुपैयाँ २० पैसा रहेको छ ।
त्यस्तै, एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ५२ पैसा र विक्रिदर ९७ रुपैयाँ ९८ पैसा रहेको बैंकले जनाएको छ ।