Logo

विदेशीमुद्रा सटहीदर आज कति



काठमाडौं, २ असोज । आज एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ २९ पैसा र विक्रिदर १२७ रुपैयाँ ८९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार युरोपियन युरोको खरिददर १२६ रुपैयाँ ९२ पैसा र विक्रिदर १२७ रुपैयाँ ५२ पैसा रहेको छ ।

त्यस्तै, क्यानेडियन डलरको खरिददर ९५ रुपैयाँ ८३ पैसा र विक्रिदर ९६ रुपैयाँ २८ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्