Logo

संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धन



काठमाडौं, ५ असोज । राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि सत्तारुढ पाँचदलिय गठबन्धनले संयुक्त विज्ञप्ती जारी गर्ने भएको छ ।

संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन् । राष्ट्रपतिले संविधान उल्लघंन गरेको गठबन्धनले निष्कर्ष निकालेको छ ।

आज बालुवाटारमा बसेको गठबन्धनको बैठकले संघीय संसदले पास गरेर पठाएको विधेयक प्रमाणीकरण नगर्नु असंवैधानिक भएको ठहर गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस्