काठमाडौं, ९ असोज । आज एक अमेरिकी डलरको खरिददर १२९ रुपैयाँ २९ विक्रिदर १२९ रुपैयाँ ८९ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १२६ रुपैयाँ २० पैसा र विक्रिदर १२६ रुपैयाँ ७९ पैसा रहेको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ १० पैसा र विक्रिदर ८५ रुपैयाँ ४९ पैसा रहेको बैंकले जनाएको छ ।