Logo

आजको लागि यस्तो छ विदेशी मुद्राको सटहीदर



काठमाडौं, १० असोज । आज एक अमेरिकी डलरको खरिददर १२९ रुपैयाँ २९ पैसा र विक्रिदर १२९ रुपैयाँ ८९ पैसा रहेको छ ।

युरोपियन युरोको खरिददर १२५ पैसा ३१ पैसा र विक्रिदर १२५ रुपैयाँ ८९ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलरको एकको ८४ रुपैयाँ ४० पैसा र विक्रिदर ८४ रुपैयाँ ७९ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्